नेपाल राष्ट्र बैंक

नेपालको केन्द्रिय बैंकको रुपमा २०१३ बैशाख १४ मा स्थापित भएको हो । केन्द्रिय बैकको रुपमा नेपाल राष्ट्र बैंकले राष्ट्रमा हुने हरेक आर्थिक कारोबारहरुमा निगरानि राख्दै देशको अर्थतन्त्र चलाएमान राख्नको लागि आवश्यक निति नियम बनाउने काम गर्दछ ।